होमपेज / समाज
१७ जेठ,सल्यान :
सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।सुर्खेत अस्पताल,पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २५ जनामा कोरोना संक्रमण देखीएको हो।
संक्रमीत सबै बनगाड कुपिन्डे नगरपालिकाका हुन।
उनिहरु सबै ११ बर्ष देखि ६० बर्ष उमेर समुहका हुन।
उनिहरु बनगाड कुपिण्डे नगरपालिका वडा नं. ( १, २, ३, ४, ६, ७ ) का रहेको सामाजिक बिकास मन्त्रालय, कर्णाली प्रदेशले जनाएको छ।संक्रमित सबै पुरुष रहेका छन।उनिहरु सबै भारतबाट आएको बुुुझिएको छ।