होमपेज / समाज

बाँँकेमा एकैचोटि थप ४७ जनामा देखियो कोरोना संक्रमण

  तिखो खबर २०७७ जेठ ५ गते सोमबार १६:३२:५५   ११७० पटक हेरिएको

५ जेठ बाँके :
बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पताल स्रोतले जनाएको छ। 

कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना  संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top