होमपेज / समाज

लकडाउन जेठ २० गते सम्मका लागि लम्बियो

  तिखो खबर २०७७ जेठ ४ गते आइतबार २०:३५:३३   १४४० पटक हेरिएको

४ जेठ काठमाडौं : 
कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या समेत बढेपछि सरकारले लकडाउन थप गरेको छ ।

 कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार, आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो हो ।

संक्रमणबाट नेपालमा २९५ जना संक्रमित भएका छन् भने ३६ जना निको भएर घर फर्किएका छन् । शनिबार र आइतबार दुई जनाको मृत्यु नै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top