होमपेज / समाज

नेपालमा कोरोना भाइरस बाट दोस्रो व्यक्तिको मृत्यु

  तिखो खबर २०७७ जेठ ४ गते आइतबार १७:४१:५३   ९१० पटक हेरिएको

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top