होमपेज / राजनीति

रोल्पाको थबाङ १ मा नेकपाका उम्मेद्बार बिजयी

तिखो खबर २०७६ मंसिर १४ गते शनिबार १९:२१:३४ मा प्रकाशित     १३६ पटक हेरिएको

१४ मङ्सिर रोल्पा :

रोल्पाको थबाङ गाउँपालिका वडा नं. १ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढा निर्वाचित भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा उनी १७४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।बुढा नेपाली कांग्रेसका उम्मेदवार कमल रोकालाई पराजित गरेर विजयी भएका हुन् ।

कांग्रेस उम्मदेवार रोकाले २६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।उपनिर्वाचनमा दुई सय ९ जनाले मतदान गरेका थिए । ९ मत बदर भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top