होमपेज / राजनीति

दाङमा कांग्रेसका तर्फबाट केशव आचार्यले गरे मनोनयन दर्ता

  तिखो खबर २०७६ कार्तिक २१ गते बिहीबार १६:४०:१६   ३३२० पटक हेरिएको

२१ कार्तिक दाङ :
दाङमा निर्वाचन क्षेत्र नम्बर ३ 'ख' प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसबाट केशव आचार्यले मनोयन दर्ता गराएका छन।

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा गएर आचार्यले मनोनयन दर्ता गराएका हुन।

मनोनयन दर्ता गर्नजादा पार्टीका नेता कार्यकर्ता हरुको बाख्लो रुपमा उपस्थिति रहेको थियो।

यस्तै नेकपाबाट बिमला वलीले मनोनयन दर्ता गराएकि छिन्। अन्य १४ जनाले उम्मेदवारी दर्ता गराएका छन।

नेकपाका वली सवारी दुर्घटनामा निधन भएका नेकपाका प्रदेश सभासदस्य उत्तरकुमार वलीकी श्रीमती हुन् भने कांग्रेसका आचार्यलाई प्रजातान्त्रिक आन्दोलनमा सक्रिय व्यक्तित्वका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top