होमपेज / राजनीति

नेकपा सल्यानको पार्टी कार्यालयमा तालाबन्दी

  नबिन पौडेल २०७७ पौष ७ गते मंगलबार १८:३३:१२   ३९२० पटक हेरिएको

७ मङ्सिर, सल्यान :
नेकपाको विवाद जिल्लामा समेत देखिएको छ।
सल्यानमा नेकपाका दुई पक्षका कार्यकर्ता दुई खेमामा विभाजित देखिएका छ्न।

सल्यानमा नेकपा पार्टी कार्यलयमा दुवै पक्षका कार्यकताले तालावन्दी गरेका छन् ।  केपी शर्मा आलैली निकट जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र प्रचण्ड नेपाल पक्षधर जिल्ला सचिव कर्णवहादुर वुढाथोकीले कार्यालयमा छुट्टै  छुटै ताला वन्दी गरेका हुन  ।

कार्यालय आफ्नो पक्ष मातहतमा लिनका लागि दुवै समूहले तालाबन्दी गरेका हुन । कार्यकता सहित पार्टी कार्यालय पुगेका पुन र वुढाथोकीले तालावन्दी गरेका छन् । पार्टी कार्यालयमा  दुवै तर्फका कार्यकताको वाक्लो उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top