होमपेज / राजनीति

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रदेश

  नबिन पौडेल २०७७ आश्विन १६ गते शुक्रबार १५:३२:४९   २४८० पटक हेरिएको

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रदेश हुने भएको छ ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गरेको हो । दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको हो ।

त्यस अनुसार प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top