होमपेज / प्रवास/अन्तर्रास्ट्रिय

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

  तिखो खबर २०७७ बैशाख १८ गते बिहीबार १०:२७:११   २१६० पटक हेरिएको

एजेन्सी : 
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएका ६७ वर्षीय अभिनेता कपुरको उपचारका क्रममा बिहीवार बिहान निधन भएको हो ।

उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top