होमपेज / स्थानीय

सल्यानको कुमाखका २ जनामा कोरोना संक्रमण

  तिखो खबर २०७७ जेठ २१ गते बुधबार १३:५३:१८   ३६९० पटक हेरिएको

२१ जेठ सल्यान :
सल्यानमा थप २ जनामा काेराेना संक्रमितकाे पुष्टि भएकाे छ । जिल्लाकाे कुमाख गाउँपालिका वडा नम्बर ३ मा दुइ जनामा काेराेना संक्रमन भएकाे कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ । संक्रमित १९ र २४ वर्षका पुरुष रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top