होमपेज / स्थानीय

दाङको घोराहीमा एक जनामा कोरोना पुष्टि

  तिखो खबर २०७७ जेठ ८ गते बिहीबार १८:१३:१६   ३७८० पटक हेरिएको

८ जेठ,दाङ :
दाङमा थप एक जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।

प्रतिष्ठानका कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।यसअघि प्रतिष्ठानमै गरिएको परीक्षणमा भारतबाट आएका गढवा गाउँपालिकाका दुई जना युवामा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top