होमपेज / स्थानीय

सल्यान उद्योग बाणिज्य संघको निर्वाचन सकियो, २ हजार ३ जनाले खसाले मत

  नबिन पौडेल २०७७ फाल्गुण २९ गते शनिबार १७:२६:४६   ४६१० पटक हेरिएको

सल्यान उद्योग बाणिज्य संघ सल्यानको मतदान सकिएको छ। मतदानमा २ हजार ३ जनाले मतदान गरेका छ्न। 

कुल २ हजार ३ सय ३८ मतदाता मध्य २ हजार ३ मत खसेको निर्वाचन संयोजक बिरबहादुर सेजवालले बताएका छ्न।

मतगणना आजै गर्ने तयारी भैरहेको छ। अहिले मुचुल्का उठाउने कार्य भैरहेको निर्वाचन समितिले जनाएको छ।

बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो।
३ सय ३५ जना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top