होमपेज / खेलकुद

नेपाल सग युएईको लज्जास्पद हार

  तिखो खबर २०७५ माघ १२ गते शनिबार १७:३३:१२   १०२३० पटक हेरिएको

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा भैरहेको  एकदिवसीय अन्तर्रास्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा नेपालसग युएईले लज्जास्पद हार ब्यहोरेको छ।

नेपालले दिएको २४३ रनको टार्गेट पछ्याउँदै घरेलु टोली युएई  १९.३ ओभरमा अलआउट हुँदै ९७ रन  बनाएको हो । नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो अन्तरमा जित हात पारेको छ । 

युएईको लागि सन्दिप लामिछानेले ४, सोमपाल कामीले ५ र करन केसीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top