होमपेज / साहित्य/कला
नेपाली संगीत क्षेत्रकि लोकप्रीय गायिका तथा सांसद कोमल वली र चर्चित गायक मेक्सम खातिको स्वरमा सजिएको रोइला गीत सार्बजनिक गरेका छ्न ।
पछिल्लो समयमा नेपाली लोक दोहोरी क्षेत्रमा एक पछि अर्को गर्दै गीतहरु आउने क्रममा मेक्समले पछिल्लो समयमा कोमल संग सहकार्य गर्दै आफ्नै युटुबच्यानल बाट रोइला गीत सार्बजनिक गरेका हुन।सर्जक तथा गायक नरेश खातिको शब्द,संगीत रहेको उक्त गीतको कुमार रानाले अडियो मिक्सिङ गरेका छ्न ।
लौन कोमल वली र लौन मेक्सम खाती भनेर गायक,गायिका नामै बाट सुरु हुने गितमा धेरै समय पछि गायिका कोमल वलीले आफ्नो आवाजमा जादु चलाएकी छन । भिडियोमा पनि कोमल वली,मेक्सम खाती,नरेश खातीले अभिनय गरेका छ्न।
(हेरौ भिडियो)