होमपेज / अर्थ
८ भदौ काठमान्डौ :
सुनको भाउले नया रेकर्ड कायम गरेको छ। साताको पहिलो दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ।
शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो। सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ।