हाम्रो बारेमा

तिखो खबर डटकम मिति २०७५ साल पौष २१ गते स्थापना भएकाे हो । यो समाजको ऐनाका रुपमा आएको छ । पत्रकारिता समाजको ऐना हो । तर, ऐना नै फोहोर हुंदा दृश्य प्रष्ट देखिदैन । दृश्यलाई ऐनाले नै दुषित बनाउंदछ । तसर्थ हामी सफा ऐनाका रुपमा आएका छौं । तिखो खबर डटकम मार्फत हामि समाजलाई जस्ताकै तस्तै देखाउनेछौं । हामी सन्तुलित, बस्तुनिष्ठ र यथार्थपरक छौं । यसलाई हामी व्यवहारमै पुष्टि गर्नेछौं । यो हाम्रो वाचा हो ।

सिफारिस
Top